हाँस्न
पाउनु हामी सबैको अधिकार र आवस्यकता हो !
सिस्नुपानी नेपाल हास्यब्यंग्यको संवर्धन र संरक्षणमा प्रतिबद्ध संस्था हो ।
त्यसैको अगुवाईमा डामाडोल डटकम शुरु गरिएको छ । बिसफ्ट नेपालको प्राबिधिक
सहयोगमा सञ्चालित डामाडोल डटकमलाई नेपाली तन्नेरी
समाज र माइ डियर इभेन्ट्स एण्ड किरयसनको भरपुर सहयोग सर्मथन रहँदै आएको छ।
उपरोक्त बिषयमा डामाडोल डटकमको प्रतिज्ञा पत्र निम्नानुसार रहेको छः
१. यो बिशुद्ध हास्यब्यंग्यको इन्टरनेट पत्रिका हो, यसमा हामी राजनीति
गर्दैनौँ ।
२. राजनीति नगर्ने भन्नुको अर्थ जस्ले जे गरेपनि चुपलागेर बस्छौँ भन्नेचाहीँ
नबुझिदिनु होला ।
३. हाँस्न पाउनु हामी सबैको अधिकार र आवस्यकता हो भन्ने हाम्रो मूल नारा रहनेछ
।
४.असललाई पुरस्कार र गलतलाई दण्ड भन्ने कानुनी सिद्धान्तमा डामाडोल बिश्वास
राख्दछ ।
५.कुनैखाले चण्डाले, कुन्डले र मण्डलेहरुको पछि लाग्नेछैनौँ ।
- डामाडोल
डट कम |