खोजतलास
समाचारपत्र
राजधानी
हिमाल खबर
इकान्तिपुर
नेपाल जापान
गोरखापत्र
द हिमालयन टाइम्स
साझा
तन्नेरी
माओवादी
फिल्म नेपाल
बिबिसी
साँघु
जन आस्था
नेपाली पोष्ट
रेडियो दोभान
रेडियो सगरमाथा
सगरमाथा टिभी
नेपाल १
समुन्द्रपारी
एचके नेपाल
युरोनेपाल
साइरसंसार
हाम्रोसमाचार

Bishesh

By: मनोज गजुरेल


कठपुतली

अमृत खरेल

कठपुतलीको सामान्य अर्थ काठबाट बनाइएको पुतली हुन्छ ।कठपुतलीको निम्नअनुसारको बनोट प्रयोजन र विशेषता हुने गर्दछ ।

बनोट र प्रयोजन:
कठपुतली बनाउनका लागि प्रायः नरम प्रजातिका रुखहरु सिमल देवदार सल्ला इत्यादिका काठ प्रयोग गरिन्छ जसलाई सजिलै सिकर्मीले चाहे अनुसारको आकार दिन सक्दछ ।

कठपुतली बनाउँदा सिकर्मीले काठका टुक्राहरुलाई विभिन्न आकार दिएर मानव आकृतिमा ढाल्नका लागि टाउको हातगोडा र जीउ छुट्टाछुट्टै निर्माण गर्ने गर्दछ ।

त्यसरी तयार गरिने टाउको हातगोडा जीउडाललाई विभिन्न आँख्लामा खोपेर साना तारका कब्जाले जोडेपछि कठपुतलीको बनोट तयार हुन्छ ।

कठपुतलीलाई विभिन्न आकारका टालाटुली बटुलेर बनाइएका कपडा लगाएर मानवआकृतिको भ्रम दिने गरी तयार पारेपछि ती कठपुलतीहरु नाटक माचनको प्रयोजनका लागि सिकर्मीले नौटंकी टोलीलाई बेच्छ ।

कठपुतलीको टाउको हातगोडा र जीउमा मसिनो प्वाल पारी ती प्वालमा धागो बाँधिएको हुन्छ जसलाई पर्दा पछाडिबाट नौटंकी टोलीको मुख्य नाइकेले औंलाको मदतले चलाएपछि नाटक हेर्ने दर्शकलाई कठपुतली चलेजस्तो जीवितजस्तो हिँडेजस्तो भान हुन्छ । पर्दा पछाडिबाटै नौटंकी टोलीको अर्को सदस्यले बोल्दाखेरि कठपुतली बोलेजस्तो लाग्छ । त्यतिखेर मुख्य भूमिका कठपुतली नचाउने नौटंकीको हुन्छ जसले जीवित भावभंगिमा झल्किने गरी कठपुतलीको मुन्टो बंग्याउँछ खुट्टा अघिपछि चलाउँदा अनि जीउ मर्काई मर्काई नचाउँछ ।

विशेषता:
कठपुतलीहरु कुनै ठूला आकारका हुन्छन् कुनै साना । कुनै पुरुषजस्ता हुन्छन् कुनै महिलाजस्ता कुनै बालकजस्तो कुनै बालिकाजस्तो कुनै वृद्धजस्तो कुनै वृद्धाजस्तो अनि कुनै शिखण्डीजस्ता पनि ।

यी कठपुतलीहरु नाटकमा कथावस्तुले माग अनुसार आवश्यकता अनुसार हुनेगर्दछन् किस्ता किस्तामा कठपुतली थपिन सक्दछन् र हिजोआज झण्डै ३ दर्जन कठपुतलीको एकसाथ नाटक पनि माचन भइरहेको देख्न सकिन्छ ।

नाटकको विषय कथा तथा परिवेश अनुसार कठपुतली मध्ये एउटा मूल कठपुतली र अरु सहायक कठपुतली हुने गर्दछन् । मूल कठपुतली अलि मोटोघाटो दौरा सुरुवाल र सके ढाका टोपी लगाएको अनि अघि पछि दुईजना लिखुरे सैनिक पोशाकका कठपुतली लिएर हिँड्छ ।

नौटंकीको मूल नाइकेले कथा अनुसार कठपुतलीलाई आवश्यकताअनुसार अघि पछि हिँडाउने नचाउने र बोलाउने गर्छ ।

घरी घरी वीररसमा कठपुतली जंग निकालेर गर्जिन खोज्छन् दर्शक हाँस्छन् । घरी घरी करुणरसमा कठपतुली क्वाँ क्वाँ रुन्छन् दर्शक हाँस्छन् । घरी घरी हास्य रसमा कठपुतली खित्का छाडेर हाँस्छ दर्शक दिक्क मान्छन् ।

कठपुतलीको कथा हेर्दा हेर्दा दर्शक अघाइसके किनकि कठपुतली कठपुतली नै हो जति हेरेपनि त्यसमा जीवन छैन ।

कठपुतली हेरेर साना नानीहरु मान्छे नै हो कि भनेर झुक्किन्छन् तर जब बढ्दै जान्छन् तिनले पनि कठपुतलीको खेल बुझ्छन् । सोझासाझा दर्शकले पनि कठपुतलीको खेल बुझ्छन् ।

नौटंकी टोली हरेक दिन नयाँ दर्शकको खोजीमा हुन्छन् जसलाई कठपुतलीको वास्तविकता थाहा नहोस् जसलाई एकपटक झुक्याउन सकियोस् र ध्यान तान्न सकियोस् असलीयत जानेका दर्शकदेखि नौटंकी टोली व्यापार चौपट हुने डरमा तसिन्छन् ।

अन्त्यमा,
यति विशेषता जानेपछि प्राण नभएको कठपुतलीको खेला अझै हेरिरहने र ?!

Author in brief
Name : मनोज गजुरेल
Address : Kathmandu
 | All Articles | Author Detail |

Viewer's Comments


S.K PANDEY writes:
Posted on 12/31/2009
MAHESH writes IS very bad this is artical not for that what you will be thinking that please,writer is very good best of luck मनोज दाई i support you happy new year 2010 your santosh kumar pandey syangja(uae)
sanjaya writes:
Posted on 12/5/2009
daju dami 6 ta
ravi khanal writes:
Posted on 10/31/2009
o sir namaskar u tell is very good modabodi tell himgovt kantha putali vandai ma hunchara
anu,sita,ajit & frns writes:
Posted on 9/14/2009
hi monaj bro,your art is really good ,go on writing such a good things.
dhurba POudel writes:
Posted on 9/7/2009
hi dai, yo rastra lai tapai jasta manis ko aaja badi khacho chha.jaslay vivid tarpha bata rastra jogauna ra janta lai sachet garau na pahal garchan.
sujata writes:
Posted on 9/7/2009
hi bro........katputali ta sachhi katiputali nai raichann.....nice art for nation builder
Dhairayta writes:
Posted on 9/7/2009
hi..daju your art is most interseting for all nepali people.and also information for that person who does that. ok daju so don't stop your pen to write comment for our nation builder.....it guide them nicely.
ang pula sherpa writes:
Posted on 9/2/2009
k ho dajju moust ko suppoter ho tapai ? sarkar dalne kura garne tapai yo ta bayenes ni ho gajurel g artist ta nutule po hunu poro ta..............any way good cartun.
MAHESH writes:
Posted on 8/28/2009
WHAT A FUCKING ARTICLE YOU HAVE WRITE? WHERE YOUR TALENCY GONE? HOW THE HELL YOU SUPPORT THE FUCKING MAOIST?
Sani Ashik Sharma writes:
Posted on 8/24/2009
at frist namaste for my fevourate dai indeed it is so reality to the situatino of Nepal
bhuwan writes:
Posted on 8/19/2009
daju dami 6 ta
Mekh Rana K S A writes:
Posted on 8/16/2009
Wa.. manoj jee kya ramro Badhai chha
Nikesh Ady writes:
Posted on 8/16/2009
Daju!U r a professional actor. why do u write in favour of a political party?
maqdhu writes:
Posted on 8/15/2009
daju manoj namaskar.kath putali sabdale mo derai pravabit bhae.thank u so much daju.ajha tesma joker kath putali lekhnu parne.
kishor Bhandari writes:
Posted on 8/14/2009
dai dami chha hai lekh
उमेश शर्मा writes:
Posted on 8/12/2009
मनोज दाई नमस्ते, सबै भन्दा पहिले धन्यवाद माओबादी को पक्षपोशण् गरेर लेख्नु भयको मा । के माओबादी ले भन्दै मा अहिले को सरकार काठपुतली हुने हो र?
Ramesh Bhandari writes:
Posted on 8/10/2009
Manoj dai aab kathputali ko Kam sakiyo. Aab nepal ma darho mutu bhaeko , Kehi garne aat bhaeko,Bhitra man ma Nepal prti bafadar bhaeko man6e chahin6a. Tyasaile sabai nautanki ka khel haru heri sakiyo, but ahilesamma tyasto suro man6e Nepal ma janmin sakeko 6aina dukha lag6a
Roshan writes:
Posted on 8/10/2009
ok dai, chara dapauna rakeko hun6 ne ket bare ma teo pane katputli jasto nii ho tara tesko karan la bali jogena garcha hoena ra? ra kuni bela manche nii dapaunu jahda pane gaf ma vulera chara la sabi bali kaeden6, la ta agee afi bujnu hii yaba tapi ko agi hame bato huda alik munasib na hola ke.......


Comment this Article

 
Name*
Address (optional)
Email (optional)
Comment*

खोजी
 
वेभ

(c) Copyright Damadol.com  Powered by:Media Chautari
Send your queries and feedback -
thedamadol@gmail.com