खोजतलास
समाचारपत्र
राजधानी
हिमाल खबर
इकान्तिपुर
नेपाल जापान
गोरखापत्र
द हिमालयन टाइम्स
साझा
तन्नेरी
माओवादी
फिल्म नेपाल
बिबिसी
साँघु
जन आस्था
नेपाली पोष्ट
रेडियो दोभान
रेडियो सगरमाथा
सगरमाथा टिभी
नेपाल १
समुन्द्रपारी
एचके नेपाल
युरोनेपाल
साइरसंसार
हाम्रोसमाचार

Bishesh

By: डामाडोल डेष्क


नेपाल टेलिभिजनमा 'साँढे जात्रा'


कतै नभएको जात्रा नेपाल टेलिभिजनमा हुन थालेको छ । आगामी एक बर्ष प्रसारण हुने कार्यक्रमका लागि टेन्डर आवहान भयो । तर पुरना कार्यक्रम पुरानै प्रायोजकको हातबाट नफुत्कियोस भन्नका लागि कतै नभएको नियम लगाइएको छ । आईतवार टेन्डर दर्ता गरी सोमबार निर्णय गरीएको सो प्रकृया एउटा बनावटी नाटक जसरी टुङिएको छ ।

नेपाल टेलिविजनका कार्यक्रम प्रायोजन गर्न इच्छुक समुहलाई आवहान गरिएको प्रकृयामा स्वतन्त्र रुपमा प्रायोजकको पहुच नपुग्ने गरी एउटा बुदा रखिदा प्रतिपर्धाका लागि तयार भएका कतिपय प्रायोजक पखा लागेका छन। नेपाल टेलिविजन बाट प्रशरण हुने हास्य कार्यक्रम तितो सत्य , मेरी बास्सै तथा जिरे खुर्सानी लाई पुरानो प्रायोजक कम्पनी मिडिया हब को हातबाट नफुत्काउन काइते बुदा थपिएको छ ।

कुनै प्रायोजकले कुनै कार्यक्रम दाबी गरेमा सम्बन्धित कार्यक्रमका कलाकारको स्विक्रिती पत्र पनि पेस गर्नु पर्ने बुदा राखिएको छ । तिनवटी केटी आगाडी राखेर बलवान हरुलाई छान्न लगाउने , तर बलवान ले जस्लाई छान्ने हो पहिला उसको स्विक्रिती चाहिने भन्दा त्यो प्रतिपर्धा नहुने अन्य बिज्ञापन एजेन्सी र कलाकारहरुको तर्क छ ।

एकजना पीडित एजेन्सी प्रतिनिधिले भने- 'यो प्रतिपर्धा होइन , मिलेमतो हो । '

नेपाल टेलिभिजनमा 'साँढे जात्रा' : सरकारी संस्था हो कि बिज्ञापन एजेन्सी साहुको कमाउने भाडो ? यसरी न जन्मन्छन नयाँ प्रतिभा, न बस्छ सिस्टम ! यो त मात्र हो - भाग शान्ती - लाल सलाम !!


-जन आस्थाबाट

Author in brief
Name : डामाडोल डेष्क
Address :
 | All Articles | Author Detail |

Viewer's Comments


aditya writes:
Posted on 12/6/2009
malai man parcha
pabi writes:
Posted on 11/12/2009
bastavma nei nepal yastai karanle aghi nabadheko ho ni! aba chai yasto kuriti hataunei par6 ni .........
arjun karki writes:
Posted on 10/26/2009
malae yo patrika ra mo
raju acharya writes:
Posted on 10/26/2009
nice and trouth for NTV
Navina writes:
Posted on 8/23/2009
Good Chir Far of Mandaleism in NTV


Comment this Article

 
Name*
Address (optional)
Email (optional)
Comment*

खोजी
 
वेभ

(c) Copyright Damadol.com  Powered by:Media Chautari
Send your queries and feedback -
thedamadol@gmail.com