|
|
|
 |
|
भजनलालको खोज |
|
सबैलाई थाहा छ, राजधानी काठमाडौँ एक महिनादेखि पूरै दुर्गन्धमय छ । मैले पोखराको साथीलाई यो दुःख सुनाएँ । उनले भने, "नारायणहिटी खाली भइसक्यो, पारस शाह सिङ्गापुरतिर लागिसके, अझै हटेको छैन काठमाडौँको दुर्गन्ध ?"मैले कञ्चनपुरको साथीलाई सुनाएँ । उनले भन... रहल »
|
|
|
टट्टीखाना ऐन, २०६५ |
|
नया नेपालमा के कस्ता नया कानुनहरू बन्नेछन् र ती कसरी लागू हुनेछन् भन्ने कुराको प्रारम्भिक छनक वनमन्त्री पितृका यादव (स्वभावले उहा 'मातृका' होइन, 'पितृका' हुनुहुन्छ)ले एक जना एलडीओलाई टट्टीखाना ऐन, २०६५ को दफा १ अर्न्तर्गत डेढ घन्टा टट्टीखानामा थुन... रहल »
|
|
|
भावी राष्ट्र्पति-एक |
|

जनताको मत नभएपनि पार्टीहरु ज्ञानेन्द्र शाहलाई राष्ट्रपति बनाउने कुरामा सहमत देखिएका छन् । पहिलो कुरा, आफ्नो बकपत्रमा आफैं भनिसके कि-'म जुनसुकै रुपमा भएपनि देशमा नै सक्रिय रहनेछु ।' आफ्ना दाजुजस्तो चुप लागेर न... रहल »
|
|
|
जङ्गली शौचालय |
|
वनमन्त्री मातृका यादवले एक जना कर्मचारीलाई शौचालयमा थुनेपछि कर्मचारी क्षेत्रमा ठूलो हलचल मच्चिएको छ । मन्त्री यादवले प्राकृतिक पर्यावरण बिगारेको आरोपमा ती कर्मचारीलाई थुन्नु भएको थियो । तर, उहा“को यो कार्यले देशको प्राकृतिक पर्यावरण बनाए पन... रहल »
|
|
|
राष्ट्रपतीको उचाई |
|

अहिले धेरै नामहरू नेपालको प्रथम राष्ट्रपतिका लागि प्रस्तावको रुपमा आइरहेका छन् । उच्च प्राथमिकतासाथ बजारमा आएका केही नाम र तिनका सम्भावना यस्ता छन् ।
रामराजाप्रसाद सिंहः मधेशी हुनु राष्ट्रपतिका ला... रहल »
|
|
|
पशुपतिनाथले कल्याण गरुन् ! |
|
जेठ १९ गते आउन चार दिनअघि अर्थात् जेठ १५ गते राती नै राजा ज्ञानेन्द्रको सत्ता हिड्यो । २०५८ जेठ १९ गते रातीको सशस्त्र राजयुद्धबाट प्राप्त राज्यसत्ताको सातौ वाषिर्कोत्सव मनाउन नपाउदै उनको सत्ता ढल्यो । ज्ञानेन्द्रसग उनको सत्ता मात्रै हिडेन, राज... रहल »
|
|
|
आखा अस्पताल |
|
राजधानीमा अचेल त्यसै आँखा दुख्छ । अनेकथरी हेर्नु पर्ने बाध्यता छ राजधानीमा । अनि, आ“खा दुख्दैन - म आँखा जँचाउन आँखा अस्पताल पुगे । तर, त्यहा मेरो आँखाले झन् अनौठो दृश्य देख्नुपर्यो । आखा जचाउने बिरामीहरूको लाइनमा नेकपा माओवादीका झन्डै सबै नेताह... रहल »
|
|
|
नयाँ सरकार गठनबारे |
|
गाउँले यात्री-
कुनैपनि समस्या परेमा अथवा कसैसँग परामर्श गर्नुपरेमा विराटनगर कुदिहाल्ने वयोबृद्ध पार्टीका सभापति सेरेमोनियलप्रसाद कोइराला समानुपातिक तर्फका उम्मेदवारहरुको नाम सार्वजनिक भैसक्दा पनि कतै झुल्किनुभएको छैन । नयाँ सरकारको ... रहल »
|
|
|
बबन महात्म्य |
|
संविधानसभाको चुनावमा एमालेका महासचिवजस्तो हस्तीले रौतहटबाट हारे । त्यही रौतहटबाट बबन सिंहजस्ता 'मोस्ट वान्टेड'ले जिते । एमालेका महासचिवले जित्न नसकेको ठाउ“बाट बबन सिंहले जिते । के एमाले महासचिवको हैसियत बबन सिंहको जति पनि छैन !
सबैलाई था... रहल »
|
|
|
कर्मको फल |
|
हिजोको ठूला ठूला नेताहरु जनताबाट पराजित भएपछि कस्तो अवस्थामा होलान्,यो त कल्पनामात्रै गर्नसक्छौं । तर,आगामी दिनमा उनिहरुले आफ्नो रोजीरोटी चलाउनकालागी कस्तो पेशा अपनाउदा ठिक होला,यो भने सुझाव दिन सकिन्छ । राजनीतिमा पत्तासाफ भएपछि फेरी त्यही बा... रहल »
|
|
|
ओली पुराण |
|
एमालेका नेता के.पी. ओलीका केही महानवाणीहरु यहाँ जस्ताको तस्तै साभार गरिएको छ । मनोरञ्जन गर्नोस्,मनन गर्नोस् र प्रतिकृया दिनोस् यो 'ओली पुराण' पढेर ।
केहीबर्ष अघि एमालेबाट बामदेव गौतमहरु निस्किएर माले पार्टी बनाएपछि कमरेड ओलीको प्रतिकृया-'... रहल »
|
|
|
|
थप खुराकहरू
» |
|
|