कलाकार/कवि/कार्टुनिष्ट
नेपाली कार्टुनिस्टहरु
Nov 02, 2010


               (राजेश केसी)
कार्टुनिष्ट राजेश केसी फोटोग्राफी र कार्टुनमा समान रूचि राख्छन् । उनी भारतीय कार्टुनिस्ट आरके लक्ष्मणको इन्दिरा गान्धीसम्बद्ध कार्टुन शृङ्खला पढेपछि यो विधातिर आकषिर्त भएका हुन् । सानै उमेरमा हुर्किएको विनोदवृत्ति र चित्रकलाको सीपले क्यारिकेचरतिर डोर्याउँदै लगेपछि उनले कान्तिपुर पब्लिकेशन्स बाट व्यावसायिक कार्टुनिस्टको करिअर शुरु गरे । बीचमा उनी र्सूय प्रकाशन, दृष्टि तथा इण्डिपेन्डेन्ट साप्ताहिक र हिमाल पाक्षिकमा पनि सम्बद्ध थिए । अहिले उनी सङ्ख्यात्मक हिसाबले र्सवाधिक पढिने कार्टुनिस्ट मानिन्छन् । हाल काठमाडौँको र्सूय ट्राभल्समा कार्यरत राजेशले बीए उतिर्ण गर्नासाथ पर्यटन क्षेत्रको करिअर रोजेका थिए । त्यसैलाई उनी आफ्नो मूल पेशा मान्छन् । कार्टुन  चाहिँ उनको विषय र प्रस्तुतिलाई बढी रुचाइन्छ ।

सम्पर्क

RAJESH KC
Tel: 4265100
rajeshkc@gmail.com
www.rajeshkc.com

 View ads about: 

Comments

No Comments Yet.

Add New Comment

Type in Nepali (Press Ctrl+g to toggle between English and Nepali)

अन्य कलाकार/कवि/कार्टुनिष्ट...

‹ Prev 1 Next ›
महंगीले यातायात त प्रयोग गर्ने नसकिने भो गाँठे ! अब के होला ?
सबै नेपाली हुन्छन स्लीम
गाडी भाडामा तलब चिलिम
जनता हुनेछन फायर
सडकमा बढ्ने छ टायर
जनताको सरकार धन्य
कुनैपनि होइन, अन्य
 View Result