प्यारोडी (स्वर -नरेन्द्र प्यासी )
May 30, 2011
सत्ता बिनाको जीवन , बरु जाओस मेरो दल , हाम्रो सिङ्गो संसार , तिम्रो हुकुम यो मनमा , -बाह्रमासे बिद्रोही
सोच्न सम्म नि म सक्दिन ,
आफू बिनाको सरकार ,
सोच्न सम्म नि म सक्दिन ,
सत्ता छाड्न म सक्दिन ,
कसले देख्यो र जनतालाई ,
जनता भन्नु हार हो ,
यथार्थ पनि हार हो ,
लैंनले भन्छ भने त ,
दिसै पनि खाइदिऊँला
राखी गुलाम भईदिऊँला ,







