बिज्ञापन सेवा लाईभ
Sep 06, 2010
| यस पटक राजनीतिभन्दा भिन्नै बिषयको स्वाद पस्कँदैछु । हुन त यो परिकार मैले केही समय अघि नै प्रश्तूत गरिसकेको हो, तरपनि लाईभ हेर्न असमर्थ मित्रहरुकालागी रमाइलो होला भनेर यहाँ राख्ने प्रयास गरेको छु । एउटा कुरा, यो मेरो प्रश्तूती यस अघि नै कसैले इन्टरनेटमा राखिसकेको रहेछ । यसरी सरोकारवालालाई सोध्दै नसोधी राख्न मिल्छ कि मिल्दैन, यहाँहरुबाट सुझावको पनि अपेक्षा गरेको छु । बाँकी कुरा, भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोला । यदी भिडियो हेर्न असर्मथ हुनुभयो भने आफुभन्दा जान्ने साथीलाई सोध्नुहोला । किनभने म पनि यसको सिकारुमात्रै हुँ । धन्यवाद । |
Comments
zidan | Nov 09, 2010
तुइतिओन सेंटर ओपन
तुइतिओन सेंटर ओपन







